SHARE
मकालु खबर · बुधबार ११ भौ २०८२ ०५:०१ PM · 1 मिनेट पढाइ

सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा

भक्तपुर । उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्वारको प्राङ्गणमा सिँगारिएर राखिएको चाँदीको गणेशको मूर्ति, त्यस मूर्तिको अगाडि विभिन्न चौरासी व्यञ्जनका परिकारसहित बोको र राँगोको बलि चढाइएको छ ।