दुर्घटनामा कमी ल्याउन र ट्राफिक सचेतना अभिवृद्धि गर्न बानियाँको निर्देशन
‘नो हेलमेट, नो फ्युल’ अभियानलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले हेलमेट प्रयोग नगर्नेलाई इन्धन नदिने अभियानमा कडाइ गर्नुपर्नेमा जोड दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
