SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

अर्थसँग सम्बन्धित चार ऐन खारेज हुने, आयकर– भ्याट र भन्सार ऐनमा के –के हुँदैछ संशोधन ?

काठमाडौं । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली खारेज गर्नेगरी संसद्मा विधेयक दर्ता गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार