SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

तीन महिनापछि बिपी क्यान्सर अस्पतालका कर्मचारीले पाए तलब

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्ष नियुक्त भएसँगै तीन महिनादेखि रोकिएको कर्मचारीको तलब, भत्ता तथा अन्य नियमित भुक्तानी प्रक्रिया सुरु भएको छ। गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा असार १९ गते डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएर कार्यभार सम्हालेपछि अस्पतालको आर्थिक गतिविधि पुनः सञ्चालनमा आएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार