SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

कोशी अस्पतालको जग्गा खाली गराउन डोजर चल्यो,एक घण्टामै हटाइए ३२ सटर

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको अतिक्रमित जग्गामा निर्माण गरिएका ३२ वटा व्यावसायिक सटर सोमबार डोजर लगाएर हटाइएको छ। अस्पताल प्रशासनले दिएको सातदिने अल्टिमेटमको म्याद सकिएसँगै तीनवटा डोजर प्रयोग गरी करिब एक घण्टामै संरचना भत्काइएको हो। कारबाहीका क्रममा सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार