SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

लाछेवारमा पहिरोले दुइवटा पक्की पुल बगायो, दुगड हाइड्रोको ड्यामसाइडमा क्षति

रामेछाप । गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ । स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरोपछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रका भौतिक संरचनामा समेत क्षति पुर्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार