SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

मिडियाका अफिस गेटमा शंकास्पद गाडी पार्किङ, सवारी धनि खोज्दै प्रहरी

 काठमाडाैं । आज विहानै मिडियाका अफिसको गेटमा सवारी साधन समेत अवरोध हुनेगरी अनलाईन खबर,हिमालयन टेलिभिजन, कान्तिपुरको अफिस तिनकुनेमा सवारी साधन आवात जावात हुन नसक्नेगरी गाडी पार्किङ गरिएको पाइएको छ । राजधानीमा ट्राफिक नियन्त्रणका लागि भन्दै गरिएको ‘ह्विल लक’ लगाउने गरेको र शुक्रबार गणेश नेपालीले आत्मदाह गरेपछि सञ्चारमाध्यमले प्रश्न उठाएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार