SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेशमा लाइन ट्रिपिङको समस्या समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौं । सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक क्रेन’ पठाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाउने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार