SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

सुन प्रतितोला २८ सय र चाँदी एक सय रुपैयाँले सस्तियो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार बढेको सुनको भाउमा आइतबार पनि बढोत्तरी हुँदा सोमबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ८५ हजार २०० रुपैयाँ तोकिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार