SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

पहिरोले मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ। यातायात अवरुद्ध भएसँगै बिरामी, यात्रु र मालबाहक ढुवानीसमेत प्रभावित बनेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार