पुटिनले आगोसँग खेलिरहेको ट्रम्पको टिप्पणी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगोसँग खेलेको टिप्पणी गरेका छन् । पछिल्ला दिनहरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति पुटिनको कडा आलोचना गरिरहेका छन्। केही दिनअघि मात्र पुटिनलाई पागलको संज्ञा दिएका ट्रम्पले फेरि उनले आगोसँग खेलिरहेको टिप्पणी गरेका छन्।
