‘ड्रेस टु इम्प्रेस’ कार्यक्रममा फेसियल हाउसका ६१ मेकअप आर्टिस्टद्वारा १५५ सहभागीको मेकअप
काठमाडौं ।अन्तर्राष्ट्रिय फेसन प्रविधि संस्थान (IIFT) ले आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस’ कार्यक्रममा फेसियल हाउसले उल्लेखनीय सहभागिता जनाएको छ। काठमाडौंस्थित प्रज्ञा भवन मा आयोजित कार्यक्रममा फेसियल हाउसका ६१ जना व्यावसायिक मेकअप आर्टिस्टले १५५ जना सहभागीको मेकअप गरेका थिए।
