SHARE
कर्पोरेट समाचार · आइबार​ २८ असार २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

७०.८३ अर्ब नेटवर्थको नबिल बैंकले अघि सार्‍यो ‘बैंकिङ एण्ड बियोन्ड’अवधारणा, अब एआईबाट नेतृत्व गर्ने

काठमाडौं । नेपालको अग्रणी निजी क्षेत्रको वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको छ। आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवाको सुरुआत गर्दै आएको बैंकले ४२औँ वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार