SHARE
कर्पोरेट समाचार · आइबार​ २८ असार २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

जनकपुरबाट हिँडेका मिटरब्याज पीडित चौथो दिन सर्लाहीको हरिवन आइपुगे

सर्लाही। मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरधामबाट सुरु गरेको पैदल यात्रा चौथो दिन सर्लाहीको हरिवन आइपुगेको छ। देशका ४५ जिल्लाका चार सयभन्दा बढी पीडित सहभागी रहेको उक्त ‘न्याय मार्च’ साउनको दोस्रो सातासम्म काठमाडौं पुग्ने लक्ष्यसहित अघि बढिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार