SHARE
कर्पोरेट समाचार · आइबार​ २८ असार २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

गोरखामा आवश्यक मलको एकतिहाइ मात्र आपूर्ति, किसान चिन्तित

गोरखा । धान रोपाइँको मुख्य समयमा गोरखामा आवश्यक रासायनिक मलको एकतिहाइ मात्र आपूर्ति भएपछि किसान समस्यामा परेका छन्। जिल्लामा आवश्यक तीन हजार ५०० मेट्रिकटन मलमध्ये हालसम्म एक हजार १०० मेट्रिकटन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार