SHARE
कर्पोरेट समाचार · बुधबार १४ जेठ २०८२ १२:२३ PM · 1 मिनेट पढाइ

सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा कायम

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरेको छ । बुधबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरे लगत्तै यो कार्यान्वयनमा आएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा गर्दै जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार