SHARE
कर्पोरेट समाचार · आइबार​ २८ असार २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

युरोपेली इन्जिनियरिङ र प्रिमियम फिचरसहित नयाँ स्कोडा कुशाक नेपालमा, मूल्य ५७.९० लाखबाट सुरु

काठमाडौं । ‘रियल ड्राइभर्स वान्टेड’ भन्ने नारासहित स्कोडा नेपालले आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक सार्वजनिक गरेको छ। आइतबार थापाथलिस्थित शोरुममा नयाँ स्कोडा कुशाकको अनावरण एमएडब्लु समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्सपान्जेका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार