SHARE
कर्पोरेट समाचार · आइबार​ २८ असार २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

सिलाइ व्यवसायी महासंघद्वारा घरेलु तथा साना उद्योग महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले नेपाल घरेलु तथा साना उद्योग महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । महासंघले शनिबार काठमाडौंको चाबहिलमा विशेष कार्यक्रम आयोजना गरी घरेलु तथा साना उद्योग महासंघका नवनिर्वाचित नेतृत्वलाई सम्मानसहित शुभकामना दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार