SHARE
कर्पोरेट समाचार · बुधबार १४ जेठ २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

प्रधामन्त्रीको अभिव्यक्तिमा गृहमन्त्रीको जवाफ : सांगीतिक नियन्त्रणको कुरा गर्नु भएको हो

 काठमाडाैं । गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान र गणतन्त्रात्मक व्यवस्था उल्टाउने विषयलाई सहन गर्न नसक्ने बताएका छन् । भोलि काठमाडौमा शान्ति सुरक्षाको उचित प्रवन्ध गरिने उनले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार