SHARE
कर्पोरेट समाचार · आइबार​ २८ असार २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

डिएपीको चरम अभाव झेलिरहेका किसानलाई साल्ट ट्रेडिङको ढाडस– युरियाको अभाव हुँदैन

धनगढी। अघिल्ला वर्षझैँ यस वर्ष पनि सुदूरपश्चिमका किसानले रासायनिक मल अभावको समस्या भोग्नुपरेको छ। लामो समयसम्म मलको प्रतीक्षामा बसेका किसान अन्ततः मलविनै धान रोप्न बाध्य भएका छन्। धनगढी उपमहानगरपालिका–३ का किसान मनबहादुर चौधरी असारको तेस्रो सातासम्म पनि डिएपी मलको प्रतीक्षामा थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार