SHARE
कर्पोरेट समाचार · आइबार​ २८ असार २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

पर्यटकको प्रमुख प्रवेशद्वार जोमसोम विमानस्थल यतिबेला सुनसान

काठमाडौं । मौसम खुलेसँगै देखिने निलो आकास मुनि मुस्ताङको जोमसोमबाट सेताम्मे निलगिरी हिमालको मनमोहक दृश्य देखिन्छ । आकाशमा कतै—कतै देखिएका सेता बादल विस्तारै हट्दै जाँदा चम्किलो घामसँगै निलगिरी हिमाल झन् आकर्षक बन्ने गरेको छ । जोमसोम विमानस्थलबाट निकै नजिकै रहेको निलगिरी हिमालको मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार