SHARE
कर्पोरेट समाचार · आइबार​ २८ असार २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

अर्जेन्टिना सेमिफाइनलमा पुगेसँगै फिफा वरीयताका शीर्ष चार टोली पहिलो पटक एकै विश्वकपको अन्तिम चारमा (तस्बिरहरु)

काठमाडौं । अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गरेको निर्णायक गोलसँगै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ को सेमिफाइनल यात्रा तय गरेको छ। अतिरिक्त समयको अन्तिम क्षणमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाको जित सहज देखिए पनि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार