SHARE
Samata Press · आइबार​ २८ असार २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

कविता : मैले मेरै नाथे शरीर जलाएँ

महारानीको सवारी रोकिँदा तिमीले सिंहदरबार जलायौ। संसद भवन जलायौ  अदालत र राष्ट्रिय धरोहर जलायौ  मेरो जीवनकै सवारी रोकिँदा  मैले मेरै आफ्नै शरीर जलाएँ ।