SHARE
कर्पोरेट समाचार · आइबार​ २८ असार २०८३ ०४:०४ AM · 1 मिनेट पढाइ

स्विट्जरल्यान्डलाई हराउँदै विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सातौँपटक विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो । खेलभर आक्रामक प्रदर्शन गरेको अर्जेन्टिनाले पहिलो हाफमै अग्रता बनाएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार