चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् : मन्त्री चौधरी
चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्दै सरकार पीडितको साथमा रहेको बताउनु भएको छ ।
