SHARE
पर्दाफास · बुधबार ११ भौ २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय (सूचीसहित)

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन् ।