SHARE
बासुरी खबर · शनिबार २७ असार २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

इन्द्रावतीमा असार १० मा प्रस्तुत बजेट असार २७ मा गाउँसभाबाट पारित

नवलपुर । इन्द्रावती गाउँपालिकाको नगरसभाबाट आर्थिक वर्ष २०८३/८४ का लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँको बजेट पारित भएको छ । असार १० गते प्रस्तुत बजेटमाथि छलफलपछि २७ गते नगरसभाको दोस्रो बैठकले यसलाई अन्तिम रूप दिएको हो।