SHARE
कर्पोरेट समाचार · बुधबार ११ भौ २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

राज्य व्यवस्था समितिको सभापति न्यौपानेले लिइन् शपथ

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ लिएकी छिन् । बुधबार सभामुख देवराज घिमिरेसँग उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार