SHARE
कर्पोरेट समाचार · बुधबार ११ भौ २०८२ ११:५० AM · 1 मिनेट पढाइ

प्राविधिक व्यक्तिका कारण मात्र लोडसेडिङ अन्त्य भयो भन्नु न्यायसंगत भएन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेपालमा हुने गरेको अत्यासलाग्दो लोडसेडिङ कुनै टेक्निकल मान्छेले नभई आफू नेतृत्वको राजनीतिक आँटका र भिजनका कारण सम्भव भएको तर्क गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार