SHARE
कर्पोरेट समाचार · बुधबार ११ भौ २०८२ ०३:५२ PM · 1 मिनेट पढाइ

आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने चीन भ्रमणमा जाने

काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गर्ने भएका छन् । बुधबार परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिन चीन जान लागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार