SHARE
कर्पोरेट समाचार · बुधबार १४ जेठ २०८२ ०४:०३ PM · 1 मिनेट पढाइ

निक्षेप तथा सुरक्षण कोषको एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी गोष्ठी तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

धनगढी । निक्षेप तथा सुरक्षण कोषले एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम जेठ १४ गते धनगढीको होटल फ्लोरामा(पौवा होटल) सञ्चालन गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार