SHARE
ओएसनेपाल · आइबार​ ८ भौ २०८२ ०४:०६ PM · 1 मिनेट पढाइ

तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

काठमाडौं । पशुपतिनाथ मन्दिरमा हरितालिका (तीज) पर्व– २०८२ को व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको पशुपति विकास कोषले जनाएको छ ।आइतबार पत्रकार सम्मेलन गर्दै कोषले तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको लागि एवम् हिन्दु नारीहरुको सेवा सुविधाका लागि आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ ।