‘संसद्को रोस्ट्रमबाट गृहमन्त्रीको धम्की होइन, जबाफदेहिता आवश्यक छ’
गृहमन्त्री सुधन गुरुङले शुक्रवार संसदमा दिएको अभिव्यक्ति गैर जिम्मेवार, संवेदनाहीन, अराजक शैली, अपरिपक्व, प्रतिशोधपूर्ण र आक्रोशपूर्ण छ । यो जेनजी आन्दोलन हाई ज्याक गरेर निहित स्वार्थ सिद्ध गरी गृहमन्त्रीको कुर्सीमा पुगेजस्तो होइन ।
