SHARE
कर्पोरेट समाचार · शनिबार २७ असार २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार