SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ असार २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकले महिला उद्यमीलाई विना धितो १५ लाखसम्म कर्जा उपलब्ध गराउने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ योजना सार्वजनिक गरेको छ। महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँचमा सहजता पुर्‍याउने उद्देश्यले बैंकले महिला उद्यमीहरूको व्यवसाय प्रवर्द्धनका लागि तीन तहमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले महिला स्वामित्वमा रहेका व्यवसायलाई १५ लाख रुपैयाँसम्म विना धितो कर्जा उपलब्ध गराउने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार