SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ असार २०८३ ०१:२१ PM · 1 मिनेट पढाइ

ग्राहकले मोबाइल एप मार्फतबाटै खाता निष्कृय गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय खाताको संख्या घटाउन नयाँ व्यवस्था लागू गरेको छ। एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका सबै बैंक तथा वित्तीय संस्थालाई निष्कृय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाई २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार