SHARE
टेक्नोलोजी खबर · शनिबार ७ भौ २०८२ १०:२० PM · 1 मिनेट पढाइ

एम एण्ड एसले बेलायतमा स्वचालित वितरण केन्द्र बनाउन ३४० मिलियन पाउन्ड खर्चने

ब्रिटिश खुद्रा कम्पनी मार्क्स एण्ड स्पेन्सरले मध्य बेलायतमा स्वचालित वितरण केन्द्र बनाउन ३४० मिलियन पाउन्ड (४५७ मिलियन डलर) लगानी गर्ने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर