SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ असार २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

यातायात क्षेत्रका समस्या समाधान गर्न बीमा, जरिवाना र पूर्वाधार नीतिमा सुधार आवश्यक : अध्यक्ष बानियाँ

काठमाडौं। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले यातायात क्षेत्रका समस्या समाधानका लागि सरकारले बीमा व्यवस्था, ट्राफिक जरिवाना, सडक पूर्वाधार तथा सामाजिक सुरक्षा सम्बन्धी नीतिमा सुधार गर्नुपर्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार