SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ असार २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारमा गएका श्रमिकका ३ हजार बढी सन्तानलाई छात्रवृत्ति

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा गएका श्रमिकका ३ हजार ३ सय बढी छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ। वैदेशिक रोजगारमा गएका श्रमिकका सन्तानलाई आर्थिक राहत तथा शिक्षामा निरन्तरता दिन वैदेशिक रोजगार बोर्डले सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ३ हजार ३६३ जना विद्यार्थी लाभान्वित भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार