SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ असार २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

अमेरिका–इरान सैन्य तनाव चर्कियो, खाडी क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण

संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनाव थप चुलिएको छ। अमेरिकाले इरानका विभिन्न लक्ष्यमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार