SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ असार २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी–२० श्रृंखला हुने

काठमाडौं। नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली र भारतको ‘ए’ टोलीबीच तीन खेलको टी–२० श्रृंखला आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उक्त श्रृंखला सञ्चालन हुने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार