इलन मस्कले मेटाका सीईओ जुकरबर्गलाई ओपनएआई किन्ने टिममा सामेल हुन आग्रह गरेको खुलासा
विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले २०२५ को सुरुमा ओपनएआईको ९७.४ अर्ब डलर अधिग्रहणको लागि वित्तपोषण गर्न मेटाका सीईओ मार्क जुकरबर्गलाई आग्रह गरेको गत साताको अदालतको फाइलिङले देखाएको छ।
