SHARE
टेक्नोलोजी खबर · आइबार​ ८ भौ २०८२ ०४:४५ AM · 1 मिनेट पढाइ

भिभो भिजन एक्सप्लोरर एडिशन मिक्स्ड रियालिटी हेडसेट आधिकारिक रूपमा डेब्यू

भिभोको भिजन एक्सप्लोरर एडिशन मिक्स्ड रियालिटी हेडसेटले चीनमा आधिकारिक रूपमा डेब्यू गरेको छ। कम्पनीको पहिलो एमआर हेडसेट अहिलेको लागि चीनमा मात्र विशेष रुपमा उपलब्ध हुने सम्भावना रहेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर