एनभिडिया, बिल गेट्स समर्थित रोबोटिक्स स्टार्टअप फिल्ड एआईको मूल्याङ्कन २ अर्ब डलर नाघ्यो
बिल गेट्सद्वारा समर्थित रोबोटिक्स स्टार्टअप फिल्ड एआईले दुई कोष राउन्डमा ४०५ मिलियन डलर जुटाएको छ, जसमा एनभिडियाको भेन्चर क्यापिटल शाखा र अमेजनका संस्थापक जेफ बेजोसको परिवारीक कार्यालयबाट लगानी गरिएको सीएनबीसीले The post एनभिडिया, बिल गेट्स समर्थित रोबोटिक्स स्टार्टअप फिल्ड एआईको मूल्याङ्कन २ अर्ब डलर नाघ्यो appeared first on Technology Khabar.
