भारतमा अनलाइन गेमिङ्ग माथि प्रतिबन्ध लागेसँगै क्रिकेट टिमको जर्सी प्रायोजक खोजिँदै
भारतमा अनलाइन गेमिङ्ग माथि प्रतिबन्ध लगाउन कानून पारित भएसँगै फ्याटासी स्पोर्ट्स प्लेटफर्म ड्रीम ११ भारतीय क्रिकेट टिम-‘टिम इन्डिया’को जर्सीको शीर्षक प्रायोजकबाट अलग हुन सक्ने बताईएको छ।
