SHARE
टेक्नोलोजी खबर · आइबार​ ८ भौ २०८२ १०:५१ AM · 1 मिनेट पढाइ

मौसम विज्ञान विभागले नेपाल टेलिकमसँगको सहकार्यमा फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिने

जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ। विभागले यसका लागि ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर