SHARE
टेक्नोलोजी खबर · आइबार​ ८ भौ २०८२ ११:५४ AM · 1 मिनेट पढाइ

रियलमीले अगस्ट २७ मा १०,००० एमएएच भन्दा ठूलो ब्याट्री भएको फोन प्रस्तुत गर्ने

रियलमीले १०,००० एमएएच भन्दा ठूलो ब्याट्री भएको डिभाइस अनावरण गर्ने तयारीमा रहेको छ। यस अघि कम्पनीले गत मे महिनामा १०,००० एमएएच ब्याट्री भएको प्रोटोटाइप स्मार्टफोन देखाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर