SHARE
टेक्नोलोजी खबर · आइबार​ ८ भौ २०८२ १२:५४ PM · 1 मिनेट पढाइ

तिजको उपलक्ष्यमा नेपाल टेलिकमले ल्यायो स्पेशल अफर

तिजको अवसरमा नेपाल टेलिकमले स्पेशल अफर प्रस्तुत गरेको छ। नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि कम मूल्यमा आकर्षक डाटा प्याक र फेस्टिभ कम्बो प्याक प्रदान गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर