इन्टेलमा १० प्रतिशत हिस्सेदारी लिने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इन्टेलमा १० प्रतिशत हिस्सेदारी लिने घोषणा गरेका छन्। संघर्षरत चिप निर्माता कम्पनीसँग भएको सम्झौता अनुसार सरकारले दिने अनुदानलाई इक्विटीमा रूपान्तरण गरिनेछ।
