SHARE
टेक्नोलोजी खबर · आइबार​ ८ भौ २०८२ ०५:४९ PM · 1 मिनेट पढाइ

एआई कोडिङ सहायक प्रयोग नगर्ने इञ्जिनियरहरुलाई यस कारण निकालेको क्वाइनबेसका सीईओको भनाई

आजभोलि प्रोग्रामिङ गर्ने प्रायः सबैजसो व्यक्तिहरू कुनै न कुनै रूपमा एआई कोडिङ सहायक प्रयोग गरिरहेका छन्। साधारण र दोहोरिने कामका लागि त अझै बढी।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर